बजेट तथा योजना निर्माणमा जुट्यो बेनी नगर

विकल्प न्यूज/बेनी असार १ गते । बेनी नगरका जनप्रतिनिधिहरु आगमी आर्थिक वर्ष २०७९/८० को बजेट तथा योजना निर्माणमा जुटेका छन् । असार १० गते आयोजना गरिएको नगरसभामा प्रस्तुत हुने नीति कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधिहरुको सक्रियता बढेको छ । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि बेनी नगरपालिका बजेट निर्माणको तयारीमा जुटेको हो । निर्वाचित जनप्रतिनिधिहरुको यो … Continue reading बजेट तथा योजना निर्माणमा जुट्यो बेनी नगर